• निर्वाचन समाचार
advertisement

चन्द्रकान्त भण्डारी

प्रदेश ५ गुल्मी निर्वाचन क्षेत्र - १


चन्द्रकान्त भण्डारी नेपाली कांग्रेस
उमेर / लिंग ५६ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला गुल्मी
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३०२५६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीको जन्म विस २०१८ साल बैसाख २ गते हुँगा गाविस– ७, गुल्मीमा भएको हो। ईश्वरीप्रसाद र हरिकलाका छोरा चन्द्र भण्डारीले २०३३ सालदेखि राजनीतिक यात्रा शुरुगर्नुभएको हो।

समाजशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर भण्डारी नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री हुनुहुन्छ । भण्डारी अहिले विद्यावारिधि गर्दै हुनुहुन्छ।

उहाँ २०६२/०६३ को आन्दोलनमा नेपाली कांग्रेसको राजनीतिक कार्यदिशा नभएपनि गणतन्त्रका पक्षमा खुलेर लाग्नुभएको थियो। २०६४ सालको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट लडेका भण्डारी नेकपा एमालेका उम्मेद्वार प्रदीप ज्ञवालीसँग पराजित भण्डारी २०७० को निर्वाचनमा भने प्रदीप ज्ञवालीलाई पराजित गर्दै अहिले व्यवस्थापिका संसदको सदस्य हुनुहुन्छ।

तपाईको प्रतिक्रिया