• निर्वाचन समाचार
advertisement

प्रदिप कुमार ज्ञवाली

प्रदेश ५ गुल्मी निर्वाचन क्षेत्र - १


प्रदिप कुमार ज्ञवाली नेकपा एमाले
उमेर / लिंग ५५ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला गुल्मी
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३७८१४

प्रदिप ज्ञवाली नेकपा एमालेको तर्फबाट गुल्मी १ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनको जन्म २०१९ साल भदौ १९ गते बाबु नारायणदत्त ज्ञवाली र आमा यमकला ज्ञवालीको कोखबाट भएको हो। 
एसएलसी सम्मको अध्ययन गरेका ज्ञवालीले २०३५ सालमा पार्टीको सदस्यता लिए । उनी २०३६ सालमा कार्तिक देखी १७ बर्षको उमेरमा ११ वर्ष भुमिगत जीवन बिताए । ज्ञवाली २०४६ सालमा जिल्ला कमिटीको सचिव, २०५१ मा लुम्विनी अञ्चलको सचिव २०५४ सालमा एमालेको केन्द्रीय सदस्य २०६५ सालमा पोलिटव्युरो सदस्य भए । हाल पार्टी सचिव रहेका ज्ञवाली २०५६ र २०६४ सालमा प्रतिनिधि सभा सदस्य थिए । उनी २०६३ सालमा संकृती तथा नागरिक उड्ययन मन्त्री भए । साहित्यमा रुची राख्ने ज्ञवालीका १२ वटा पुस्तक प्रकाशित छन् । सम्पर्क नं ९८५१०८८२२२

तपाईको प्रतिक्रिया