• निर्वाचन समाचार
advertisement

गोकर्ण राज विष्‍ट

प्रदेश ५ गुल्मी निर्वाचन क्षेत्र - २


गोकर्ण राज विष्‍ट नेकपा एमाले
उमेर / लिंग ५२ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला गुल्मी
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ३४६१८

गोकर्ण विष्ट नेकपा एमालेको तर्फबाट गुल्मी २ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०२२ साल असार १७ गते बाबु भिमबहादुर विष्ट र आमा चिन्ताकुमारी विष्टको कोखबाट भएको हो । व्यवस्थापनमा स्नाकोत्तर एवं कानुनमा स्नातक विष्ट २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा प्रवेश गरे । उनले २०५० सालसम्म अनेरास्ववियका विभिन्न विभाग प्रमुख भएर काम गरे । २०५६ सालदेखी २ कार्यकाल युवासंघ अध्यक्ष भए । विष्ट २०५६ र ०७० मा सांसद थिए । उनी २०६८ सालमा उर्जामन्त्री समेत भए । उनी हाल एमालेको केन्द्रीय सचिव छन्।सम्पर्क नं: ९८५११३१४७१

तपाईको प्रतिक्रिया