• निर्वाचन समाचार
advertisement

दुर्गा पौडेल

प्रदेश ५ प्यूठान निर्वाचन क्षेत्र - १


दुर्गा पौडेल राष्ट्रिय जनमोर्चा
उमेर / लिंग ४८ //महिला
पार्टी राष्ट्रिय जनमोर्चा
गठबन्धन -
प्रदेश प्रदेश ५
जिल्ला प्यूठान
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ४७५१४

दुर्गा पौडेलको जन्म २०२८ साल असोज ५ गते कपिलवस्तुको कुस्मामा बुवा विष्णुप्रसाद पौडेल र आमा बुद्धदेवी पौडेलको कोखबाट भएको हो । उनको स्थायी ठेगाना झिमरुक गाउँपालिका वडा नम्वर ५ स्थित ओखरकोट प्यूठान हो ।

पौडेलले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष पौडेल बामगठवन्धनको तर्फबाट प्यूठान प्रतिनिधीसभा सदस्य उम्मेदवार हुन् । २०४१ सालदेखि राजनीतिक यात्रा शुरु गरेका पौडेलले २०४५ सालमा साढे तीन महिना बन्दी जीवन विताउनुपर्‍यो ।

पौडेल २०५६ सालको निर्वाचनमा कपिलवस्तु र २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाण्डौँ क्षेत्र नम्वर १ बाट उम्मेदवार बनेकी थिइन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय पौडेल नेकपा मसालका महामन्त्री मोहनविक्रम सिँहकी जीवन संगीनी हुन् । मोवाइलः ९८५११९८८१०

तपाईको प्रतिक्रिया