• निर्वाचन समाचार
advertisement

राजु खनाल

प्रदेश ५ दाङ निर्वाचन क्षेत्र - २


राजु खनाल नेपाली कांग्रेस
उमेर / लिंग ५१ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला दाङ
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत २५८९७

राजु खनाल नेपाली कांग्रेसको तर्फबाट दाङ २ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०२३ साल असार २८ गते दाङको घोराहीमा बाबु ढुण्डीराज खनाल र आमा दसर्गादेवी खनालको कोखबाट भएको हो । स्नातक तहसम्मको अध्ययन गरेका खनाल २०४२ सालदेखि राजनीतिक यात्रामा छन् । खनाल पूर्व सांसद हुन् । मोबाईल ः ९८५७८३०२५० 

तपाईको प्रतिक्रिया