• निर्वाचन समाचार
advertisement

कृष्‍णबहादुर महरा

प्रदेश ५ दाङ निर्वाचन क्षेत्र - २


कृष्‍णबहादुर महरा नेकपा माओवादी केन्द्र
उमेर / लिंग ६० //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला दाङ
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ४००४२

कृष्णबहादुर महरा माओवादी केन्द्रको तर्फबाट दाङ २ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । महराको जन्म २०१५ साल असार १५ गते रोल्पा लिवाङमा बाबु रबीचन महरा र आमा समुद्रा महराको कोखबाट भएको हो । स्नातक तह सम्मको अध्ययन गरेका महरा २०३६ सालदेखि राजनीतिमा सक्रिय छन् । महराले १० वर्ष भूमिगत जीवन र पटक पटक गरि ४ महिना  बन्दी जीवन बिताएका छन् । पूर्व शिक्षक समेत रहेका महरा हाल विनाविभागिय मन्त्री छन् । ९८५१११६४५६
 

तपाईको प्रतिक्रिया