• निर्वाचन समाचार
advertisement

संजय कुमार गौतम

प्रदेश ५ बर्दिया निर्वाचन क्षेत्र - १


संजय कुमार गौतम नेपाली कांग्रेस
उमेर / लिंग ५५ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ५
जिल्ला बर्दिया
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ४४८२९

सञ्जय कुमार गौतम बर्दिया १ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन । उनको जन्म २०२० साल वैशाख १३ गते बुबा किशोर कुमार गौतम तथा आमा रक्षा गौतमको कोखबाट भएको हो । गौतमले अर्थशास्त्रमा स्नातक गरेका छन्  २०३६ सालमा राजनीति क्षेत्रमा प्रवेश गरेका गौतम २०३६ र २०४६ सालमा जेल जीवन विताए । सिँचाई मन्त्री समेत भएका गौतम राज्यव्यवस्था समितिका सदस्य थिए । सम्पर्क नं. ९८५८०२११२३

तपाईको प्रतिक्रिया