• निर्वाचन समाचार
advertisement

राजेन्द्रबहादुर शाह

प्रदेश ६ सल्यान निर्वाचन क्षेत्र - १


राजेन्द्रबहादुर शाह नेपाली कांग्रेस
उमेर / लिंग ६५ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला सल्यान
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २९६६७

राजेन्द्रबहादुर शाह सल्यान १ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। नेपाली कांग्रेसका नेता शाहको जन्म २००९ साल जेठ २५ गते कोटमौला सल्यानमा भएको हो। नेता शाहले स्नातह तह उत्तीर्ण गरेका छन्। २०२० सालमा कक्षा ७ मा पढ्दैगर्दा नेविसंघमा आवद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका नेता शाह २०२५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियु सभापति भए । २०२७ सालमा नेविसंघका संस्थापक केन्द्रीय सदस्य रहेका शाह २०४३ को निर्वाचनमा पराजित भएका थिए। २०४८ र २०५१ सालको चुनावमा विजयी भएका शाह २०५४ मा शिक्षा राज्य मन्त्री भए। 

तपाईको प्रतिक्रिया