• निर्वाचन समाचार
advertisement

टेकबहादुर बस्नेत

प्रदेश ६ सल्यान निर्वाचन क्षेत्र - १


टेकबहादुर बस्नेत नेकपा माओवादी केन्द्र
उमेर / लिंग ५२ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला सल्यान
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ४०८९७

टेकबहादुर बस्नेत सल्यान १ बाट नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । नेकपा माओवादी केन्द्रका नेता बस्नेतको  जन्म २०२२ सालमा सल्यानको कोटमौला ३ मा भएको हो । उनका बुबा खिमलाल बस्नेत र आमा टीकाकुमारी बस्नेत हुन् । नेता बस्नेतले भेटेनरी जेटीएमा स्नातक उत्तीर्ण गरेका छन् । २०६४ र २०७० सालको निर्वाचनमा सल्यान १ बाट विजयी भएका बस्नेत हाल विना विभागीय मन्त्री हुन् । सम्पर्क  ९७४१०१२४१२

तपाईको प्रतिक्रिया