• निर्वाचन समाचार
advertisement

नवराज रावत

प्रदेश ६ सुर्खेत निर्वाचन क्षेत्र - २


नवराज रावत नेकपा एमाले
उमेर / लिंग ५४ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला सुर्खेत
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत ३७४४७

नवराज रावत सुर्खेत २ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी बुबा पहराम रावत तथा आमा विष्णा रावतको कोखबाट २०२० साल पुस ३० गते रेग अछाममा जन्मिएका हुन्। २०३७ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका रावत एमाले सुर्खेतका पूर्व अध्यक्ष हुन्।

तपाईको प्रतिक्रिया