• निर्वाचन समाचार
advertisement

हृदयराम थानी

प्रदेश ६ सुर्खेत निर्वाचन क्षेत्र - २


हृदयराम थानी नेपाली कांग्रेस
उमेर / लिंग ५७ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला सुर्खेत
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत २८६४६

हृदयराम थानी सुर्खेत २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी बुबा पदमलाल थानी तथा आमा देवी थानीको कोखबाट २०१७ साल जेठ २६ गते बयलकाँडा सुर्खेतमा जन्मिएका हुन्। स्नातकोत्तर तह उत्र्तिण थानी २०३५ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। वीरेन्द्रनगर नगरपालिका वडा नं. १  स्थायी ठेगाना भएका थानी नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्।

तपाईको प्रतिक्रिया