• निर्वाचन समाचार
advertisement

हस्‍तबहादुर मल्‍ल

प्रदेश ६ मुगू निर्वाचन क्षेत्र - १


हस्‍तबहादुर मल्‍ल नेपाली कांग्रेस
उमेर / लिंग ६४ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला मुगू
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ९८६१

हस्तबहादुर मल्ल नेपाली कांग्रेसको तर्फबाट मुगु जिल्लाका प्रतिनिधि सभाका उम्मेदवार हुन्। उनको जन्म २०११ साल मंसिर १५ गते साविकको मुगु गाविसमा बाबु मनबहादुर मल्ल र आमा मोतिदेवि मल्लको कोखबाट भएको हो। प्रविणता प्रमाणपत्र तह सम्मका अध्ययन गरेका उनी २०४६ सालदेखि राजनीतिमा संलग्न छन्। विगतमा नेपाली कांग्रेसको जिल्ला सभापति समेत रहेका मल्ल २०४८ र २०५१ मा प्रतिनिधिसभा सदस्य थिए। उनी शिक्षा राज्य मन्त्री समेत भए।  सम्पर्क ९८५८०२९०५० 

तपाईको प्रतिक्रिया