• निर्वाचन समाचार
advertisement

गोपालबहादुर बम

प्रदेश ६ मुगू निर्वाचन क्षेत्र - १


गोपालबहादुर बम नेकपा एमाले
उमेर / लिंग ४७ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ६
जिल्ला मुगू
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १३०३४

गोपालबहादुर बम नेकपा एमालेको तर्फबाट मुगु जिल्लाको प्रतिनिधिसभा का उम्मेदवार हुन्। उनको जन्म २०२८ साल असार ४ गते साविक मुगु गाविसमा भएको हो। २०४७ सालदेखि राजनितिमा सक्रिय उनले नेपाल मजुदर किसान पार्टीको बिद्यार्थी संगठनमा समेत रहेर काम गरे। उनी विगतमा निजामति कर्मचारी थिए। सम्पर्क मोबाईल नं ९८५८०२९०५०  

तपाईको प्रतिक्रिया