• निर्वाचन समाचार
advertisement

ईश्वरी न्यौपाने

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - १


ईश्वरी न्यौपाने नेपाली कांग्रेस
उमेर / लिंग ५८ //महिला
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ११२०३

ईश्वरी न्यौपाने नेपाली कांग्रेसको तर्फबाट कैलाली १ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनको जन्म २०१६ साल मंसिर १५ गते बुवा भक्तबहादुर कार्की र आमा ज्ञानुदेबी कार्कीको कोखबाट भएको हो । स्नातक तह सम्मको अध्ययन गरेकी न्यौपानेले २०७० सालमा समानुपातिक सभासद थिए। नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेकी उनी पूर्व सचेतकसमेत हुन्। 

तपाईको प्रतिक्रिया