• निर्वाचन समाचार
advertisement

मदन कुमारी शाह

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - १


मदन कुमारी शाह नेकपा एमाले
उमेर / लिंग ४८ //महिला
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १३४०६

मदनकुमारी शाह (गरिमा शाह) नेकपा एमालेको तर्फबाट कैलाली १ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०२६ साल असार २ गते बुवा खडकबहादुर शाह र आमा नन्दकुमारी शाहको कोखबाट भएको हो । स्नातकोत्तर सम्मको अध्ययन गरेका शाह २०४६ सालदेखी अनेरास्ववियु हुँदै एमालेको केन्द्रीय राजनीतिमा छिन् । उनी २०७० सालको निर्वाचनमा समानुपातिक सभासद भएकी थिइन्। हाल उनी एमाले केन्द्रिय सदस्य छन् । सम्पर्क नम्बरः ९८५१०६३९०१

तपाईको प्रतिक्रिया