• निर्वाचन समाचार
advertisement

मोहनसिंह राठौर

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - २


मोहनसिंह राठौर नेपाली कांग्रेस
उमेर / लिंग ६४ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत २३३१३

मोहनसिह राठौर नेपाली कांग्रेसको तर्फबाट कैलाली २ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनको जन्म २०१० साल माघ ११ गते बुवा देबेन्द सिह राठौर र आमा प्रेमकुमारी राठौरको कोखबाट भएको हो ।

स्नातकोत्तर सम्मको अध्ययन गरेका राठोरले २०३४ साल देखि अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका हुन्।

उनी २०७० सालको निर्वाचनमा एमालेबाट निर्वाचित भए । उनी व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको सभापति पनि थिए । सम्पर्क नम्बरः ९८५११०२५२५

तपाईको प्रतिक्रिया