• निर्वाचन समाचार
advertisement

झपटबहादुर रावल

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - २


झपटबहादुर रावल नेकपा एमाले
उमेर / लिंग ४३ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत २५१५७

झपट रावल नेकपा एमालको तर्फबाट कैलाली २ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०३१ माघ ७ गते भएको हो । स्नातकोत्तर सम्मको अध्ययन गरेका रावल अनेरास्ववियुबाट एमालेको राजनीतिमा प्रवेश गरेका हुन् । एमालेको वर्तमान केन्द्रिय सदस्य रहेका रावल नेकपा एमालेको कैलाली जिल्ला ईञ्चार्ज छन् । 

तपाईको प्रतिक्रिया