• निर्वाचन समाचार
advertisement

गौरीशंकर चौधरी

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - ३


गौरीशंकर चौधरी नेकपा माओवादी केन्द्र
उमेर / लिंग ३६ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत २४८७९

गौरीशंकर चौधरी नेकपा माओवादी केन्द्रको तर्फबाट कैलाली ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०३८ साल माघ ५ गते कैलारीमा बुवा आशाराम चौधरी र आमा धोधनीदवी चौधरीको कोखबाट भएको हो । माध्यमिक तह सम्मको अध्ययन गरेका चौधरी २०५३ सालदेखि माओवादी जनयुद्धमा संलग्न भए । २०७० सालको निर्वाचनमा कैलाली ४ बाट प्रत्यक्ष निर्वाचित भए ।उनी पूर्व कृषिमन्त्री हुन् । 

तपाईको प्रतिक्रिया