• निर्वाचन समाचार
advertisement

रामजनम चौधरी

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - ३


रामजनम चौधरी नेपाली कांग्रेस
उमेर / लिंग ५७ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत २०४९४

रामजनम चौधरी नेपाली कांग्रेसको तर्फबाट कैलाली ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०१७ साल भदौ ३१ गते जोशीपुरमा भएको हो । कानुनमा स्नातक चौधरीले २०४६ सालदेखि नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका हुन्। उनी २०४८ सालको आम चुनावमा सांसद भए। २०६४ सालको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि गच्छदारको फोरममा प्रवेश गरेर समानुपातिक सांसद भए । २०७० सालको निर्वाचनमा फोरमबाटै तत्कालीन कैलाली ३ बाट विजयी भए । उनी पूर्व स्वास्थ्यमन्त्री हुन् । 

तपाईको प्रतिक्रिया