• निर्वाचन समाचार
advertisement

लेखराज भट्ट

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - ४


लेखराज भट्ट नेकपा माओवादी केन्द्र
उमेर / लिंग ५८ //पुरुष
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - ४
प्राप्त मत २९५९३

लेखराज भट्ट नेकपा माओवादी केन्द्रको तर्फबाट कैलाली ४ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म  २०१६ साल चैत ११ गते भएको हो । स्नातक तह सम्मको अध्ययन गरेका भट्ट  पहिलो पटक २०५२ सालमा आफ्नै घरको बन्दुक लगेर माओवादी जनयुद्धमा सहभागि भए । माओवादीको त्यतिबेलाको सेतीमहाकाली कमाण्डार थिए । उनी २०६४ सालको निर्वाचनमा कैलाली ५ बाट प्रत्यक्ष निर्वाचित भए । दुई पटक मन्त्री भएका भट्ट हाल नेकपा माओवादीको स्थायी कमिटि सदस्य छन् । 

तपाईको प्रतिक्रिया