• निर्वाचन समाचार
advertisement

आरजु राणा देउवा

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - ५


आरजु राणा देउवा नेपाली कांग्रेस
उमेर / लिंग ५६ //महिला
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - ५
प्राप्त मत २२३२२

आरजु राणा देउवा कैलाली ५ बाट नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनको जन्म २०१८ साल माघ १३ गते भएको हो । उनका बुबा विनाेद समशेर तथा अामा प्रतिभा राणा हुन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु नेपाली कांग्रेसको महासमिति सदस्य हुन् । उनले भारतबाट मनोविज्ञानमा विद्यावारिधी गरेका हुन् । राणा २०७० सालको चुनावमा समानुपातिक सभासद बनेकी हुन् । उनी विभिन्न गैह्रसरकारी संस्थामा अावद्ध छिन् ।

तपाईको प्रतिक्रिया