• निर्वाचन समाचार
advertisement

नारदमुनि राना

प्रदेश ७ कैलाली निर्वाचन क्षेत्र - ५


नारदमुनि राना नेकपा एमाले
उमेर / लिंग ४५ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कैलाली
युनिट निर्वाचन क्षेत्र - ५
प्राप्त मत २७२०२

नारदमुनी राना नेकपा एमालेको तर्फबाट कैलाली ५ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । २०२९ सालमा बुवा रत्तीराम राना र आमा सुसमादेवी रानाको कोखबाट जन्मिएका रानाले  स्नातक तह सम्मको अध्ययन गरेका छन् । उनी २०४५ सालमा एमाले निकट विद्यार्थी संगठनबाट राजनीतीमा प्रवेश गरेका हुन् । राना २०५४ सालमा तत्कालीन धनगढी नगरपालीकाको उपमेयरमा निर्वाचित भएका थिए । उनी २०६४ सालको निर्वाचनमा समानुपातिक सासंद थिए । राना हाल एमालेका बैकल्पिक केन्द्रीय सदस्य छन् ।  

तपाईको प्रतिक्रिया