• निर्वाचन समाचार
advertisement

दिवानसिंह बिष्‍ट

प्रदेश ७ कंचनपुर निर्वाचन क्षेत्र - १


दिवानसिंह बिष्‍ट नेपाली कांग्रेस
उमेर / लिंग ५६ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कंचनपुर
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत १८९७२

दिवानसिंह विष्ट कञ्चनपुर १ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी २०१८  साल पुस २७ गते जन्मिएका हुन् । उनका बुबा रामसिंह विष्ट र आमा पद्मा विष्ट हुन् । विष्टले प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । २०३४ सालदेखि राजनीतिक क्षेत्रमा सक्रिय रहेका विष्ट २०७० सालको निर्वाचनमा संविधानसभा सदस्य थिए । सम्पर्क ९८६८७११०१५

तपाईको प्रतिक्रिया