• निर्वाचन समाचार
advertisement

बीना मगर

प्रदेश ७ कंचनपुर निर्वाचन क्षेत्र - १


बीना मगर नेकपा माओवादी केन्द्र
उमेर / लिंग ३४ //महिला
पार्टी नेकपा माओवादी केन्द्र
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कंचनपुर
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३७८३१

बिना मगर नेकपा माओवादी केन्द्रको तर्फबाट कञ्चनपुर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी २०४० साल मंसिर २२ गते जन्मिएकी हुन् । उनका बुबा चन्द्रबहादुर मगर र आमा साबित्री मगर हुन् । मगर स्नातक उत्तीर्ण  हुन् । २०५१ सालदेखि राजनीतिक यात्रा सुरु गरेकी मगरले ७ वर्ष भूमिगत र २७ महिना जेल जीवन बिताएकी छन् । सम्पर्क  ९८०१००८२८२

तपाईको प्रतिक्रिया