• निर्वाचन समाचार
advertisement

नरबहादुर धामी

प्रदेश ७ कंचनपुर निर्वाचन क्षेत्र - २


नरबहादुर धामी नेकपा एमाले
उमेर / लिंग ३९ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कंचनपुर
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत २७७८५

नरबहादुर धामी कञ्चनपुर २ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी २०३५ साल पुस २० गते जन्मिएका हुन । उनका बुबा मन्दिर धामी र आमा कालीदेवी धामी हुन् । धामीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । २०४८ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका धामी २०५६ सालको संसदीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा एमालेकोतर्फबाट उम्मेदवार बनेका थिए ।  हाल धामी नेकपा एमाले महाकाली अञ्चल कमिटिका सदस्य हुन् । सम्पर्क ९८४१५५२२०९

तपाईको प्रतिक्रिया