• निर्वाचन समाचार
advertisement

नारायणप्रकाश साउद

प्रदेश ७ कंचनपुर निर्वाचन क्षेत्र - २


नारायणप्रकाश साउद नेपाली कांग्रेस
उमेर / लिंग ५५ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कंचनपुर
युनिट निर्वाचन क्षेत्र - २
प्राप्त मत २४८९३

नारायणप्रकाश साउद कञ्चनपुर २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनका बुबा स्व.खडकसिंह साउद र आमा स्व.कौशिल्यादेवी साउद हुन् । उनी २०१९ साल साउन २५ गते जन्मिएका हुन् । साउद अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेका छन् ।  २०३५ सालदेखि राजनीतिक क्षेत्रमा सक्रिय रहिआएका साउद २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ मा व्यवस्थापिका संसदको सदस्य, २०५७ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री, २०७० मा सिँचाइ मन्त्री भएका हुन् । साउद नेपाली कांग्रेसको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समितिको सदस्य तथा संसदीय समितिका सदस्य हुन् ।सम्पर्क ९८५११८७९१२

तपाईको प्रतिक्रिया