• निर्वाचन समाचार
advertisement

रमेश लेखक

प्रदेश ७ कंचनपुर निर्वाचन क्षेत्र - ३


रमेश लेखक नेपाली कांग्रेस
उमेर / लिंग ५४ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कंचनपुर
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत २६१०६

रमेश लेखक कञ्चनपुर ३ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी २०२० साल मंसिर २५ गते बैतडीमा जन्मिएका हुन् । उनका बुबा प्रयागदत्त लेखक र आमा शारदादेवी लेखक हुन् । मानविकीमा स्नातकोत्तर तथा कानुनमा स्नातक उत्तीर्ण लेखकसँग पत्रकारिताको अनुभव पनि छ । बेदकोट नगरपालिका ८ स्थायी ठेगाना भएका लेखक २०३७ सालदेखि राजनीतिक क्षेत्रमा सक्रिय छन् । तीन महिना जेल जीवन विताएका लेखक २०५६, २०६५ र २०७० सालको निर्वाचनमा विजयी भएका थिए । हाल उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् ।सम्पर्क ९८५११८०३३३

तपाईको प्रतिक्रिया