• निर्वाचन समाचार
advertisement

दीपकप्रकाश भट्ट

प्रदेश ७ कंचनपुर निर्वाचन क्षेत्र - ३


दीपकप्रकाश भट्ट नेकपा एमाले
उमेर / लिंग ४५ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला कंचनपुर
युनिट निर्वाचन क्षेत्र - ३
प्राप्त मत २६३६४

दीपकप्रकाश भट्ट कञ्चनपुर ३ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।  उनी २०२९ साल साउन २७ गते जन्मिएका हुन् । उनका बुबा महादेव भट्ट र आमा नन्दादेवी भट्ट हुन् ।  अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका भट्ट २०५२ सालदेखि राजनीतिक क्षेत्रमा सक्रिय छन् । २०५८ सालमा राष्ट्रिय परिषद सदस्य, २०५८ मा अनेरास्ववीयु अध्यक्ष र २०६७ सालमा सम्पर्क समन्वयन कमिटिका सदस्य रहेका भट्ट सेना समायोजन विशेष समितिका सदस्य समेत थिए । सम्पर्क ९८५१०६२५१६

तपाईको प्रतिक्रिया