• निर्वाचन समाचार
advertisement

वीरबहादुर बलायर

प्रदेश ७ डोटी निर्वाचन क्षेत्र - १


वीरबहादुर बलायर नेपाली कांग्रेस
उमेर / लिंग ५२ //पुरुष
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला डोटी
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत ३०८७८

वीरबहादुर बलायर डोटी १ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभाका सदस्य उम्‍मेदवार हुन् । नेपाली का‌ंग्रेसका नेता बलायरका  बुबा बामबहादुर बलायर र आमा डम्बरीदेवी बलायर हुन् ।  उनकाे जन्‍म २०२२ साल भदौ ४ गते लाटामाडाै‌ ६ वैरकोटमा भएकाे हाे । गणित विषयमा स्नातकोत्तर गरेका बलायर डोटीको उच्चाकोटस्थित सिताराम मावि कक्षा ७ मा पढ्दै गर्दा २०३४ सालमा गिरफ्तारिमा परेका थिए । चार वर्ष जेलजीवन विताएका बलायर  नेपाली कांग्रेस डोटीका जिल्ला सभापति हुन् । बलायर हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् । सम्पर्क  ९८५१०८३५६६
 

तपाईको प्रतिक्रिया