• निर्वाचन समाचार
advertisement

भीमबहादुर रावल

प्रदेश ७ अछाम निर्वाचन क्षेत्र - १


भीमबहादुर रावल नेकपा एमाले
उमेर / लिंग ६३ //पुरुष
पार्टी नेकपा एमाले
गठबन्धन वाम गठबन्धन
प्रदेश प्रदेश ७
जिल्ला अछाम
युनिट निर्वाचन क्षेत्र - १
प्राप्त मत २४८८३

भीमबहादुर रावल अछाम १ बाट नेकपा एमालेका प्रतिनिधिसभाका सदस्य उमेदवार हुन्। उनी बुबा मोतीसिंह रावल तथा आमा धनशोभा रावलको कोखबाट २०१२ साल साउन ६ गते अछाम भागेश्वरमा जन्मिएका हुन्। स्नातकोत्तर गरेका रावल २०३३ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। राजनीतिका क्रममा  पटकपटक गरी ९ महिना बन्दी जीवन बिताएका रावल २०५१, ०६४ र ७० का मनोनित सभासद हुन्। २०५१ मा पर्यटन राज्यमन्त्री भएका रावल ०५५ सालमा पर्यटन तथा वाणिज्य विज्ञान प्रविधि मन्त्री भएका हुन्। पछि गृहमन्त्री भएका रावल हाल नेकपा एमालेका उपाध्यक्ष हुन्। सम्‍पर्क ९८५१११३३२३

तपाईको प्रतिक्रिया