• निर्वाचन समाचार
advertisement

लिलादेवी वोखिम लिम्बू

प्रदेश १ ताप्लेजुङ निर्वाचन क्षेत्र - १ (क )


लिलादेवी वोखिम लिम्बू नेपाली कांग्रेस
उमेर / लिंग ५२ //महिला
पार्टी नेपाली कांग्रेस
गठबन्धन लोकतान्त्रिक गठबन्धन
प्रदेश प्रदेश १
जिल्ला ताप्लेजुङ
युनिट निर्वाचन क्षेत्र - १ (क )
प्राप्त मत १०९७४

लिलादेवी बोखिम नेपाली कांग्रेसको तर्फबाट ताप्लेजुङ जिल्लाको प्रदेशसभा (क) का उम्मेदवार हुन्। उनको जन्म २०२२ साल फागुन १४ गते सिरिजंघा गाउँपालिका सिकैचामा बाबु कालिबहादुर बोखिम र आमा सञ्चमाया बोखिमको कोखबाट भएको हो। प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी बोखिम २०३६ सालबाट नेपाली कांग्रेसमा सक्रिय छिन्। २०३८ सालमा नेपाल महिला संघ सिकैचा गाउँ समितिको सभापति, महिला संघ जिल्ला सभापति, नेपाली कांग्रेस फुङलिङ गाउँ सभापति, हुँदै महिला संघ केन्द्रीय सदस्य समेत भइन्। उनी पार्टीको महासमिती सदस्य हुँदै १३ औँ महाधिवेशनबाट पार्टीको जिल्ला सभापतिमा निर्वाचित भइन्। साथै उनी २०४९ सालबाट नेपाल महिला उद्यमी संघको अध्यक्ष, गैरसरकारी संस्था महासंघको जिल्ला अध्यक्ष, र गैरसरकारी संस्था महासंघको केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत भएर काम गरेकी छिन्। सम्पर्क : ९८४२६६०६४६
 

तपाईको प्रतिक्रिया