• निर्वाचन समाचार
advertisement

गुल्मीमा १ बजेसम्म ३७ प्रतिशत मत खस्यो

गंगा खड्का | बिहिबार, २१ मङि्सर २०७४

प्रदेश ५ गुल्मी


मतदान गर्न लामबद्ध महिला मतदाताहरु। अन्नपूर्ण

गुल्मी: गुल्मीमा दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान जारी छ। भयरहित र शान्तिपूर्णरुपमा मतदान गराउन सुरक्षा व्यवस्थालार्इ चुस्त बनाइएको छ। मतदान सकिएपछि क्रमिक रुपमा आज नै मतपेटिका सदरमुकाम ल्याईने मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए। गुल्मीमा दुर्इ निर्वाचन क्षेत्र छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार