• निर्वाचन समाचार
advertisement

हुम्लामा मतगणना सुरु

बिहिबार, २१ मङि्सर २०७४


सिमकोट: पहिलो चरण अन्तर्गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना सुरु भएको छ। 

जिल्ला समन्वय समितिको सभाकक्षमा साँझ पाँच बजेबाट मतगणना सुरु भएको हो। अहिले प्रतिनिधिसभा अन्तर्गत ताँजकोट गाउँपालिका १ देखि ५ वडामा रहेका मतदान केन्द्रको मतगणना सुरु भएको प्रमूख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए। 

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र र प्रदेश सभाको दुईवटा निर्वाचन क्षेत्र भएको हुम्लामा प्रतिनिधिसभा र प्रदेशसभाका तीन/तीन समूहमा मतगणना गर्ने सहमति भएको छ। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

समाचार