• निर्वाचन समाचार
advertisement

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

नवराज महतारा | बिहिबार, २१ मङि्सर २०७४

प्रदेश ६ हुम्ला


हुम्ला: हुम्लामा मतगणना जारी छ। बिहीबार साँझ ५ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ १ हजार २७४ मतगणना भएको छ।

यहाँ स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ४ सय ३४ मतसहित अग्रस्थानमा छन् भने उनलार्इ माओवादी केन्द्रका उम्मेदवार छिमी दोर्जे लामाले २सय५६ मतसहित पछ्याइरहेका छन्। नेपाली कांग्रेसका मंगल बहादुर शाही २३४ पाएका छन्। अहिलेसम्म १३८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ६ समाचार