• निर्वाचन समाचार
advertisement

मनाङमा वामगठबन्धन विजयी

शिव उप्रेती | शुक्रबार, २२ मङि्सर २०७४


गोरखा :  मनाङको प्रतिनिधिसभामा वामगठबन्धन विजयी भएको छ । वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता पोल्डेन चोपाङ गुरुङले आफ्ना निकटतम प्रतिष्पर्धी भन्दा २७९ मत बढी ल्याएर विजयी भएका हुन् ।
 
उनले २३०० मत ल्याएका छन् भने उनका  प्रतिष्पर्धी नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङले २०२१ मत ल्याएका छन् । मनाङ प्रतिनिधि सभामा १६ मत बदर भएको थियो ।  

त्यस्तै प्रदेशसभातर्फ क मा नेपाली कांग्रेसका चिन्ता घले विजयी भएका छन् । उनले ९९८ मत ल्याई विजयी भएका हुन् भने उनका प्रतिपष्पर्धी एमालेका नेता धन्दुल दोजे्रे गुरुङले ८९६ मत ल्याएका थिए । 
 
मनाङ ख मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ १४१० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका कर्म गुरुङले १०२० मत ल्याएका थिए । मनाङ क र ख मा सत÷सात मत बदर भएको थियो । 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार