• निर्वाचन समाचार
advertisement

हुम्लामा स्वतन्त्रलाई पछि पार्दै कांग्रेस अगाडि

नवराज महतारा | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ६ हुम्ला


सिमकोट :  मत गणनाको सुरुवातीदेखि नै लिड गरेका स्वतन्त्र उम्मेदार छक्कबहादुर लामालाई ३ सय २३ मतले पछी पार्दै नेपाली कंग्रेसका मंगलबहादुर शाहीले अग्रता कायम गरेका छन् । जिल्लाको सिमकोट गाउँपालिकाका २ र नाम्खा गाउँपालिका चारवटा मतदान केन्द्रको मत गणनामात्रै बाँकी रहदा नेपाली कंग्रेसका शाहीले ७ हजार २ सय २७ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका स्वतन्त्र छक्कबहादुर लामाले ७ हजार ४ सय ४ मतले पछ्याई रहेका छन्। 

बिहिबार साँझ ६ः५ बजेदेखि मतगणना जारीभएदेखि अग्रता कायम गरेका लामालाई आज बिहानदेखि नेपाली कंग्रेसका शाहीले पछाडि परेका छन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ६ समाचार