• निर्वाचन समाचार
advertisement

मोरङ ६ मा लालबाबु पण्डित र २ मा मिनेन्द्र रिजालको सुरुवाती अग्रता

मिलन बुढाथोकी | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ३ काठमाण्डौ


फाइल तस्बिर

विराटनगर : मोरङका ६ निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मत सार्वजनिक भएको छ। जसमध्ये  प्रतिनिधिसभा सदस्य कांग्रेसका उम्मेदवार मिनेन्द्र रिजालले २३ सय ३ ल्याएका छन् भने वाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोख्रेलले  १९ सय ५५  मत प्राप्त गरेका छन्। 

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ६ को समेत पहिलो प्रारम्भिक मत सार्वजनिक भएको छ। एमाले नेता लालबाबुु पण्डितको २६ सय २४ मत आएको छ भने कांग्रेसका शेखर कोइरालाको २२ सय ८६ मत आएको छ। 

अहिले ६ निर्वाचन क्षेत्रका १८ ओटा स्थानमा मत गणना जारी छ। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार