• निर्वाचन समाचार
advertisement

काठमाडौं -५ मा मतगणना स्थगित

गोपिकृष्ण ढुंगाना | शुक्रबार, २२ मङि्सर २०७४


काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना स्थगित भएको  छ । मत गन्ने क्रममा मुचुल्का उठाएको भन्दा कम र बढी भएपछि सबैको सहमतिमा मतगणना स्थगित भएको हो । 

११४३ मत मतगणना हुदाँ  मुचुल्का उठाएको भन्दा १२ मत कम देखिएपछि मतगणना स्थगित भएको । विष्णुपादुका क र नारायण शतल क खनाएर गन्ने क्रममा मुचुल्का उठाएको भन्दा  १२ मत बढी देखिएका कारण विवाद देखिएको कांग्रेस  प्रदेश सभाका उम्मेदवार अशोक न्यौपानेले बताए । विष्णुपादुका ख मा गणाना हुदाँ ९ भोट कम थियो । तर पट्टार गोजीमा हालेको या प्रदेशसभामा हालेको भन्दै कुनै वास्ता गरिएको थिएन ।  

काठमाडौं क्षेत्र ५ मा १०९९ मत गणना हुँदा वामगठबन्धनका  ईश्वर ६३८ मत आएको छ । उनका प्रतिष्पर्धी कांग्रेसका नेता प्रकाशरण महतको २९८ मत आएको छ । सो क्षेत्रमा विवेकशील साझा पार्टीका उज्जव थापाको ८५ मत आएको छ ।  क्षेत्र नम्बर ५ मा १०९९ मतगणना हुँदा  १०९ बदर भएको छ । 


 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार