• निर्वाचन समाचार
advertisement

यस्तो छ ललितपुरको पछिल्लो मतपरिणाम

शुक्रबार, २२ मङि्सर २०७४


मतगणनाअघि मतपत्र खन्याइँदै।

ललितपुर: ललितपुरमा मतगणना जारी छ। वामगठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। ललितपुर १ मा वामगठबन्धनकातर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेकपा एमालेका नेता नवराज सिलवालले अग्रता लिएका छन्। उनी १०५४ मतसहित अगाडि छन् भने नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा ८६२ मतसहित सिलवाललार्इ पछ्याइरहेका छन्।

यस्तै ललितपुर २ मा पनि वामगठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन्। वामगठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका कृष्णलाल महर्जन १२हजार १३२ मतसहित अगाडि छन् भने कांग्रेसका उम्मेदवार चन्द्र महर्जन ७हजार ७२१मतका साथ पछ्याइरहेका छन्।

ललितपुर ३ भने कांग्रेसले अग्रता कायमै राखेको छ। कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मदन अमात्य ८ हजार ७९३ मतसहित अगाडि छन् भने उनलार्इ मा‌ओवादीका उम्मेदवार पम्फा भूसालले पछ्याइरहेकी छिन्। उनले ८हजार ७७०मत ल्याएकी छिन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार