• निर्वाचन समाचार
advertisement

बाबुराम र नारायणकाजीले मतदान गरेको केन्द्रको मतगणना सकियो, गोरखाको ताजा अपडेट

शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ४ गोरखा


गोरखा : गोरखाको मतगणनाको पछिल्लो परिणाम अनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् भने क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडी रहेका छन् ।

बाबुराम र नारायण काजीको प्रतिस्पर्धाले निकै चर्चित बनेको गोरखा क्षेत्र नं २ को करीब एक तिहाइ मतगणना सकिएको छ । बाबुराम भट्टराई १५९० मतले अगाडी रहेका छन् । बाबुरामले मतदान गरेको पालुङटारको अन्नपूर्ण मावि, केन्द्र र नारायणकाजीले मतदान गरेको सिरानचोकको परोपकार आदर्श मावि जौवारी केन्द्र को मतगणना सकिएको छ ।

प्रतिनिधिसभा १

कांग्रेसका चीनकाजी श्रेष्ठ : ५४०६ 
माओवादीका हरिराज अधिकारी : ६३५८

प्रदेशसभा क :
माओवादीका लेखबहादुर थापा : ५७२५
कांग्रेसका धिरण थापा : ४४७२
प्रदेशसभा ख 
एमालेका रामशरण बस्नेत : ५७१३
कांग्रेसका राजेन्द्र बजगाईं : ३८८७


प्रतितिधिसभा २ 
नयाँशक्तिका बाबुराम भट्टरार्इः ११३३९
माओवादीका नारायणकाजी श्रेष्ठः ९७४९

प्रदेशसभा क
नयाँशक्तिका हरिशरण आचार्य : ५६०३
माओवादीकी कमला नहर्की : ५५५६
प्रदेशसभा ख
कांग्रेसका प्रकासचन्द्र दवाडी : ६६५२
माओवादीका अमर तमु : ५२२३

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार