• निर्वाचन समाचार
advertisement

काठमाडौं ८ मा  नविन्द्रराजलाई २८० मतले पछि पार्दै जीवनराम  अगाडि

सुवास गोतामे | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ८


फाइल तस्बिर

 काठमाडौं : काठमाडौं ८ मा कांग्रेस उम्मेदवारलाई पछि पार्दै वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। 

कांग्रेसका नविन्द्रराज जोशीलाई २८० मतले पछि पार्दै वाम गठबन्धनका जीवनराम श्रेष्ठले अग्रता लिएका हुन्। सुरुवाती नतिजामा भने जोशी अगाडि थिए। 

पछिल्लो जानकारी अनुसार जीवनरामले ४१ सय ४६ मत पाएका छन् भने जोशीले ३८ सय ६६ मत पाएका छन्। विवेकशील साझा पार्टीका पुकार बमले १३६१ मत पाएका छन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार