• निर्वाचन समाचार
advertisement

कैलालीको मतपरिणाम : आरजु तेस्रोमा

शिवराज भट्ट | शुक्रबार, २२ मङि्सर २०७४


धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा गणना गरिएको १४०५ मतको परिणाम अनुसार प्रधानमन्त्री पत्नी आरजु देउवा तेस्रो स्थानमा रहेकी छिन। दिउँसो साढे १२ बजेबाट सुरु गरिएको मतपरिणामको पहिलो नतिजा केहीबेर अघि सार्वजनिक गरिएको हो। 

पहिलो सार्वजनिक मत परिणाम अनुसार वाम गठबन्धनका उमेदवार नारदमुनी राना ६२४ मतले अगाडि छन् भने टीकापुर घटनापछि जेलमा रहेका राजपाका नेता लक्ष्मण चौधरीको ३६० मत आएको छ। 

यस्तै प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाको ३११ मत रहेको छ। यो मतपरिणाम थारु बाहुल्य रहेको कैलाली गाउँपालिकाको हो ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार