• निर्वाचन समाचार
advertisement

नुवाकोटमा प्रतिनिधि र प्रदेशसभामा वामगठबन्धन अगाडि

देवचन्द्र भट्ट | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ३ नुवाकोट


मतगणना गर्दै कर्मचारीहरु।

नुवाकोट: नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जारी मतगणनामा वामगठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

दुर्इ प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको नुवाकोटमा सबै क्षेत्रमा वामगठबन्धनको अग्रता रहेको छ। प्रतिनिधिसभा १ मा वामगठबन्धनका उम्मेदवार हितबहादुर तामाङ ७हजार ४३०मतसहित अग्रस्थानमा छन् भने उनलार्इ नेपाली कांग्रेसका उम्मेदवार रामशरण महतले ६हजार २२७मतसहित पछ्याइरहेका छन्।

यस्तै क्षेत्र नं २ मा वामगठबन्धनका उम्मेदवार नारायण खतिवडाले ९ हजार १५ मत ल्याएका छन्। उनलार्इ अर्जुननरसिंह केसीले ६हजार२८० मतसहित पछ्याइरहेका छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार