• निर्वाचन समाचार
advertisement

गगन र राजनबीच रोचक प्रतिस्पर्धा, गगन फेरी अगाडि


काठमाडौं: काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फेरी अगाडि आएका छन्। उनले वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता राजन भट्टरार्इलार्इ करिव ३ सय मतले पछाडि पारेका छन्।

मतगणनाको प्रारम्भदेखि नै निकै प्रतिस्पर्धा रहेको यस क्षेत्रमा गगनले ६ हजार ७५१ मत ल्याएका छन् भने राजनले ६४५१ मतसहित गगनलार्इ पछ्याइरहेका छन्।

विवेकशिल साझा पार्टीका तर्फबाट उम्मेदवार बनेकी सुबुना बस्नेतले ३९३ मत ल्याएकी छिन्। अहिलेसम्म १३ हजार ४०१ मतगणना सकिएको छ। 330 मत बदर भएको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार