• निर्वाचन समाचार
advertisement

रुकुम पश्चिम ‘क’ मा रातो कामी विजयी

महेश केसी | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ६ रुकुम (प्र. ६)


रुकुम :  रुकुम प्रदेशसभा ‘क’  १६ हजार ८ सय १० मत ल्याएर  संयुक्त वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी नेता रातो कामी विजयी भएका हुन्  । कामीले ८ हजार २ सय ३३ मतले नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर रोकालाई पछि पार्दै उनि विजयी भएका हुन् ।  रोकाको जम्मा ८ हजार ५ सय ७७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यलय रुकुम पश्चिमले जनाएको छ  । कुल खसेको २७ हजार १ सय ७४ मत मध्ये जम्मा २५ हजार ८ सय ५९ मत सदर भएको छ भने बाँकी १ हजार ३ सय १५ मत बदर भएको छ । 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ६ समाचार