• निर्वाचन समाचार
advertisement

दार्चुलामा वामगठबन्धन विजयी

शनिबार, २३ मङि्सर २०७४

प्रदेश ७ दार्चुला


दार्चुला: दार्चुलामा वाम गठबन्धनले एक प्रतिनिधि सभा र दुबै प्रदेशसभामा विजयी हात पारेको छ। प्रतिनिधिसभा तर्फ वामगठबन्धनका उम्मेदवार एमालेका नेता गणेशसिंह ठगुन्ना २८ हजार ९ सय ९८ मत ल्याएर विजयी भएका छन्। 

प्रदेशसभा ‘क' मा १६ हजार ५३ मत ल्याएर नेकपा एमालेका गेल्बु सिंह बोहरा विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गरे। 

यस्तै प्रदेशसभा ‘ख' मा माओवादी केन्द्रका मानबहादुर धामी १२ हजार ९ सय ५६ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशबहादुर पालले ९ हजार ५ सय ७५ मत प्राप्त गरे।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार