• निर्वाचन समाचार
advertisement

मोरङ ४ मा मोदीले महेशलाई हराए

मिलन बुुढाथोकी/ किशोर बुढाथोकी | शनिबार, २३ मङि्सर २०७४

प्रदेश १ मोरंग निर्वाचन क्षेत्र - ४


विजय भएपछि अमनलाल मोदी । तस्बिर : बासु पौडेल

विराटनगर : कमजोर उम्मेदवार मानिएका वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदीले पटक–पटक मन्त्री बनिसकेका कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गरेका छन्। 

मोरङ ४ का उम्मेदवार मोदीले ३३ हजार ५ सय २९ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी  आचार्यले २६ हजार ८ सय मत मात्र पाए। 

कमजोरी पारिवारिक पृष्ठभूमिका उनी माओवादीको शसस्त्र द्वन्द्वबाट उदाएका नेता हुन्। मोदी ७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फ सँविधानसभा सदस्यमा छानिएका थिए। सांसद भए पनि मोदी जनताको घरदैलोमा पुगिरहने नेताको रुपमा चिनिन्छन्। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार