• निर्वाचन समाचार
advertisement

जनकपुरमा मतगणना स्थगित

मनिका झा | शनिबार, २३ मङि्सर २०७४


निर्वाचन आयोगका कर्मचारीसंग विवाद गर्दै दलका प्रतिनिधिहरु । तस्बिर : अन्नपूर्ण

जनकपुरधाम : मतदान अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ ।  यहाँको जिल्ला शिक्षा कार्यालय शैक्षिक तालिम केन्द्रमा जारी क्षेत्र नम्बर १,२ र ४ को मतगणनाको क्रममा जनकपुर उपमहानगरपालिका १९ बक्समा मतदान अधिकृतको हस्ताक्षर नभएको दुईवटा मतपत्र भेटिएपछि राजनीतिक दलका प्रतिनिधिहरुले विवाद उत्पन्न गरेका छन् । विवादका कारण मतगणनाको कार्य स्थगित भएको हो । 

क्षेत्र नम्बर ४ बाट फोरमका महाजन यादव, नेपाली कांग्रेसका महेन्द्र यादव र वाम गठबन्धनका रघुबीर महासेठ बिच चुनावी प्रतिस्पर्धा रहेको छ । 

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार