• निर्वाचन समाचार
advertisement

मोरङ २ मा मिनेन्द्र रिजाल विजयी


विराटनगर: मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल निर्वाचित भएका छन्। रिजालले वामगठबन्धनका उम्मेद्वार ऋषिकेश पोख्रेललाइ १ हजार ८ सय ५ मतले पछि पारेका हुन्।

दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट निर्वाचित बनेका पोख्रेलले यो पटक माओवादीको भोटसमेत आउँदा जित निश्चित भएको दावी गर्दै आएपनि उनले ३४ हजार १४ मत प्राप्त मात्र प्राप्त गरे भने विजयी रिजालले ३५ हजार ८ सय १९ मत प्राप्त गरे।

गिरिजाप्रसाद कोइरालाले यही क्षेत्रबाट निर्वाचन लड्दै आएका थिए। कांग्रेसको ऐतिहासिक महत्व बोकेको स्थानमा रिजाललाई उम्मेदवार बनाउँदा केही कार्यकर्ता असन्तुष्टसमेत बनेका थिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार