• निर्वाचन समाचार
advertisement

जित र अग्रता हालसम्मको ताजा अपडेट

शनिबार, २३ मङि्सर २०७४


काडमाडौं : मंसिर १० र मंसिर २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको नजिताम आउँने क्रम जारी रहेको छ । ३ बजेसम्म अन्नपूर्ण इलेक्सन पाेर्टलमा प्राप्त नतिजा अनुसार प्रतिनिधिसभा तर्फ ३९ स्थानको नतिजा सार्वजनिक भएको छ । जसअनुसार एमालले २४ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले ९, कांग्रेसले ५ स्थानमा जित हात पारेको छ । एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

मतगणना जारी रहेका स्थान मध्ये प्रतिनिधिसभातर्फ एमाले सबैभन्दा बढी ५६ स्थानमा अगाडी रहेको छ भने माओावदी २४, फोरम ८, राजपा १० र नयाँशक्ति १ स्थानमा अगाडी रहेका छन् ।  

प्रतिनिधिसभातर्फ हालसम्मका विजयीहरु

एमाले 
१.शेरबहादुर तामाङ, सिन्धुपाल्चोक–२
२.घनश्याम खतिवडा, मोरङ–१ 
३. गणेशसिंह ठगुन्ना, दार्चुला
४.पार्वत गुरुङ, दोलखा
५.भानुभक्त ढकाल, मोरङ–३
६. कृष्णगोपाल श्रेष्ठ, काठमाडौं–९
७. जीवनराम श्रेष्ठ, काठमाडौं–८
८. दामोदर भण्डारी, बैतडी
९. धनबहादुर बुढा, डोल्पा
१०. पोल्देल छोपाङ गुरुङ, मनाङ
११. लालबाबु पण्डित, मोरङ–६
१२.वसन्त कुमार नेम्वाङ, पाँचथर
१३.भुमिप्रसाद त्रिपाठी, धादिङ–१
१४.योगेशकुमार भट्टराई, ताप्लेजुङ
१५.गोपाल बहादुर बम, मुगु
१६.लालबहादुर थापा, बाजुरा
१७.प्रेमप्रसाद तुलाचन, मुस्ताङ
१८.कृष्ण बहादुर राई, काठमाडौं–३
१९.भैरवबहादुर सिंह,बझाङ
२०.भुपेन्द्रबहादुर थापा,म्याग्दी
२१.सूर्य प्रसाद पाठक, बाग्लुङ–१
२२.कृष्णलाल महर्जन, ललितपुर–२
२३.खेमप्रसाद लोहोनी, धादिङ–२
२४.यज्ञराज सुनुवार, ओखलढुंगा


माओवादी केन्द्र
१.कमला रोका, रुकुम पूर्व
२.पम्फा भुषाल, ललितपुर–३
३.शक्तिबहादुर बस्नेत, जाजरकोट
४.देवेन्द्र पौडेल, बाग्लुङ–२
५.जनार्दन शर्मा रुकुम पश्चिम
६.अमनलाल मोदी मोरङ–४
७.गजेन्द्र बहादुर महत, जुम्ला
८.अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक–१
९.हेमकुमार राई, सोलुखुम्बु

नेपाली कांग्रेस
१. प्रकाशमान सिंह, काठमाडौं–१
२. गगनकुमार थापा, काठमाडौं–४
३.राजेन्द्रकुमार केसी, काठमाडौं–१०
४.मिनेन्द्र रिजाल,मोरङ–२
५.मोहन आचार्य, रसुवा

अन्य:j
छक्कबहादुर लामा, हुम्ला

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार